Widgets

Home » , » किस गर्ने १० स्टाईलहरु हेर्नुहोस फोटो फिचर

किस गर्ने १० स्टाईलहरु हेर्नुहोस फोटो फिचर

Written By sangalo on Saturday, April 6, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

चुम्बन अर्थात किसमा धैरै जादु र चमत्कारी क्षमता छ, जसले तपाईको सम्बन्ध विगार्न पनि सक्छ वा सुमधुर बनाउन पनि सक्छ । वर्तमान पुस्ताहरुको जीवन शैलीलाई कुन तरिकाले अगाडि बढाउन सकिन्छ र उनीहरुको सम्बन्ध कसरी लामो बनाउन सकिन्छ त ?

कसैले किस जोडले गर्छन् भने कसैले विस्तारै गर्छन् । तर तपाईले कुन शैलीमा किस गर्दै हुनुहुन्छ त ? किस गर्ने १० तरिका तपाईहरुका लागि ।
१) गालामा किस


कुनै केटीले या कुनै केटाले गालामा किस गर्छन् भने तपाईले बुझनु पर्छ कि त्यो तीनीहरुको पहिलो डेटिंग हो । र, उनीहरु आफनो सम्बन्धको विस्तार गर्न चाहन्छन् । उनीहरुले मायाको परिभाषा पता लगाउँदै छन् र विस्तारै मायालाई थाहा पाउँदैछन् ।



२) ओठ–ओठमा किस

ओठमा गरिने किसलाई सम्बन्ध विस्तार गर्ने अनुमति अर्थात ग्रिन सिग्नलको रुपमा लिइन्छ । तपाईहरु डेटिंग गएर छुटिने बेलामा तपाईको प्रेमीका वा तपाईको प्रेमीले ओठमा किस गर्छन् भने तपाई बुझनुस कि उ तपाईलाई छिटै भेट्ने कामना गरिरहेको छ ।

३) ओपन माउथ किस

यस्तो खालको किसले तपाईको पार्टनरले तपाईलाई एकान्तमा भेट्न वा उसको प्राईभेट ठाउँमा जान अनुमति दिन्छ । यस्तो खालको किस ओठ–ओठमा मात्र सिमित नरहने र जीब्रो र थुकको पनि एकअर्काकाले महसुश गर्छन् । यसबाट के बुझिन्छ भने तपाईहरु एकअर्कालाई पाएर खुशी हुनुहुन्छ । र, सम्बन्धलाई अगाडि बढाउन चाहनु हुन्छ ।

४) टनसिल हक्कि

यो किसबाट तपाईहरु एकअर्काप्रति निकै इन्ट्रेस्टेड रहेको बुझिन्छ । तपाईहरुको हार्मोनले एकअर्कालाई पहिचान गरेको हुन्छ । र, तपाईहरु एकअर्कामा समाहित हुनुहुन्छ ।
 
५) पब्लिक किस

तपाईको पार्टनरले सबैको सामु तपाईलाई किस गर्छ भने यसको अर्थ हुन्छ उ तपाईसँग पुरै जीवन विताउन चाहन्छ । उनलाई कसैसँग कुनै मतलब छैन ।

६) हाथमा किस

हाथमा किस गर्नुको अर्थ यो हुन्छ कि उनी पुरानो जमानाको स्टाईल कि छिन् वा छन् । र, एसको अर्को अर्थ यो पनि हो कि उ तपाईसँग छिटै विवाह गर्न चाहन्छ ।

७) किसमा नो कन्ट्रोल

तपाई डेटिंगमा जानु हुन्छ वा फिल्म हेर्न जानुहुन्छ अथवा बाटोदेखि घरसम्म जहाँतही तपाईलाई किस गर्छभने तपाईले बुझनु पर्छ तपाईहरुको सम्बन्ध किस भन्दा अगाडि बढी सक्यो । र, तपाईहरुको बीच अर्को सम्बन्धको आवश्यकता छ ।

८) टाउकोमा किस

टाउकोमा किस गर्नुको अर्थ हुन्छ कि तपाईहरु एकअर्कामा कम्फटेबल हुनुहुन्छ । तपाईहरु शालिन जीन्दगी विताउँदै हुनुहुन्छ । तपाईहरुबीच आत्मियता बढेको छ ।

९) पल्याटोनिक किस

यो यस्तो खालको किस हो जसको महसुश तपाईले गर्नसक्नु हुन्न । यो किस निकै मायाले गरिन्छ तर यसबाट तपाईलाई अरुथोक गर्न मनलाग्छ ।

१०)सेक्सको समयमा किस
तपाईको पार्टनरले सेक्सको समयमा मात्र तपाईलाई किस गर्छन् भने ध्यान राख्नुस् केही खतरा छ । अरु समयमा तपाईलाई किस नगरी मात्र सेक्सको समयमा किस गर्छन् भने तपाईहरुको सम्बन्धमा चिसोपना पसेको महसुश गर्नुस् । र, सेक्सको समय बाहेकका समयमा पनि तपाईहरु किस गर्ने गर्नुस् । अनी मात्र तपाईहरुको सम्बन्ध विस्तार हुँदै जान्छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger