भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
(दक्षिण सुडान), तपाइँले कहिल्यै गाईसँग छोरी साटेको वा कन्याका मातापितालाई दाइजो दिएको सुन्नुभएको छ? डेढवर्षअघि सुडानबाट स्वतन्त्र भएको विश्वको सबैभन्दा कान्छो मुलुक गणतन्त्र दक्षिण सुडानमा गाई नभई कुनै पुरुषको बिहे हुँदैन। झन्डै २८ वर्ष लामो गृहयुद्धबाट मुक्त भएपनि जातीय द्वन्द्वको चपेटामा फसिरहेको यो मुलुकका अधिकांश युवासँग एके-४७ जस्ता घातक हतियार छन्, तिनै हतियारका भरमा उनीहरू गाई चोर्छन् र श्रीमती भित्र्याउँछन्। र, त्यसमा गौरव पनि गर्छन्। एक्काइसौँ शताब्दीमा पनि ढुङ्गे युगको कथाझै लाग्ने यो देशमा सबैभन्दा धेरै गाई हुने व्यक्ति सर्वाधिक धनी मानिन्छ
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.