Widgets

Home » , » नांगिन नपाउदा अविवाहित किशोरीहरु बढि गर्भवती !

नांगिन नपाउदा अविवाहित किशोरीहरु बढि गर्भवती !

Written By sangalo on Saturday, April 6, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


अविवाहित किशोरीहरुमा गर्भवती बन्ने दर बढिरहनुको कारण के होला रु किशोर किशोरीमा बढिरहेको छाडापन र असुरक्षित यौन सम्पर्क । हो समाज खुल्ला बन्दै जाँदा यस्ता घटनाहरु बढिरहेका छन् । आधुनिकताका कारण अविवाहित किशोरीहरु कुमारी आमा बन्ने क्रम बढिरहेको धेरैको भनाइ छ । तर बेलायतका केही प्रकृतिवादीहरुले भने नांगिन नपाएका कारण अविवाहित किशोरीहरुमा गर्भवती बन्ने दर बढेको दाबी गरेका छन् । मानिसको निर्वस्त्रताको वकालत गर्ने ब्रिटिस नेचुरिस्ट सोसाइटीले यस्तो दाबी गरेको हो । नग्नतालाई समाजले अस्विकार गर्ने र मानिस नांगिन लाज मान्ने कारणले गर्दा अविवाहित किशोरीहरुमा गर्भवती बन्ने दर बढिरहेको दाबी यी प्रकृतिवादीहरुको रहेको छ । बढि रुढीग्रस्त समाजमा कुमारी आमा बन्ने घटना धेरै भएको दृष्टान्त दिँदै उनीहरुले समाज जति उदार बन्यो यस्ता घटना कम हुने जिकिर उनीहरुले गरेका छन् । सरीरका संवेदनशील अंगहरु लुकाउने चलनका कारण किशोर किशोरीहरुमा स्वभावतः त्यसप्रति बढि अभिरुची हुने र सानै उमेरमा असुरक्षित यौन सम्पर्कका लागि उद्यत हुने भएकाले विवाह नगर्दै किशोरीहरु गर्भवती हुने गरेका नग्नताका पक्षपोषकहरुको दाबी छ । यदि मानिसले आफ्ना कुनैपनि अंग कपडाले नछोपेमा यौनप्रतिको यस्तो उत्पात भोक मानिसलाई नलाग्ने, यौनक्रिया सामान्य बन्ने र किशोर किशोरीहरु पनि खुल्ला रुपमा सुरक्षित सेक्सका लागि उत्साहित बन्ने जिकिर उनीहरुले गरेका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger