Widgets

Home » » घाम ताप्दा बढ्छ पुरुषको यौनक्षमता

घाम ताप्दा बढ्छ पुरुषको यौनक्षमता

Written By sangalo on Monday, April 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


मज्जाले घाम ताप्दा पुरुषको यौन क्षमतामा वृद्धि हुने एक अध्ययनले देखाएको छ । सूर्यको प्रकाशले पुरुषको सेक्स हर्मोन टेष्टेस्टेरोनको मात्रामा वृद्धि गर्ने र पुरुषमा यौन क्षमता बढाउने वैज्ञानिकहरुको दाबी छ । सरीरमा ९० प्रतिशत भिटामिन डी सूर्यको प्रकाश र छालाबीच हुने प्रतिक्रियाबाटै उत्पादन हुन्छ । भिटामिन डीले पुरुषको यौन हर्मोन टेष्टेस्टेरोनको उत्पादनमा सघाउ पुराउँछ । अस्टि्रयाको ग्राज विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार रगतमा भिटामिन डी को मात्रा उच्च भएका पुरुषहरुमा टेष्टेस्टेरोनको मात्रा भिटामिन डी कम भएका पुरुषमा भन्दा बढि पाइन्छ । अनुसन्धानकर्ता भन्छन्, पुरुषहरु जसको सरीरमा भिटामिन डी पर्याप्त मात्रामा आपर्ूर्ति भएको हुन्छ उनीहरुमा सेक्स हर्मोनको मात्रा उच्च हुनुका साथै यौन क्षमता पनि सुदृढ बन्दछ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger