Widgets

Home » , » कस्तो गजब! अब फेसबुकले नै यौनसाथी खोजिदिने

कस्तो गजब! अब फेसबुकले नै यौनसाथी खोजिदिने

Written By sangalo on Monday, April 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

आफ्ना प्रयोगकर्ताको लागि केही न केही नयाँ खुराक ल्याएर खुसी पार्ने सामाजिक सञ्जाल फेसबुकले अब सेक्स पार्टनर पनि खोजिदिने भएको छ । उसले यसअघि नै जागिर खोज्न, आफ्नो प्रचार गर्न, मित्रको मनस्थिति बुझ्न र निःशुल्क भ्वाइस कल लगायत थुप्रै सुविधा सुरु गरिसकेको फेसबुकले सेक्स रिलेटेड एप्लिकेसन्स प्रस्तुत गरेको छ ।फेसबुकले ‘व्याङ विद् फे्रन्डस’ मार्फत प्रयोगकर्तासँग यौनसम्बन्ध बनाउन रुचि राख्ने युवायुवतीबारे जानकारी दिनेछ । यो रोचक एप्लिकेसनमार्फत प्रयोगकर्ताले फ्रेन्ड लिस्टको कुनै पनि सुन्दरी युवती वा सुन्दर युवकलाई सेक्स प्रपोजल पठाउन सक्छन् । सर्तअनुसार अर्कोतर्फबाट प्रस्ताव स्वीकार गरिएमा मात्र प्रयोगकर्ताले सम्पर्कलाई निरन्तरता दिन पाउने छन् । कलेजका तीन साथीले यो एप्लिकेसन तयार पारेका हुन् । तर, यसका लागि फेसबुकको लिस्टमा यो एप्लिकेसनको सुविधा हुनुपर्छ । हालै सार्वजनिक गरिएको यो सुविधा युरोपेली मुलुकमा निकै लोकपि्रय भइरहेको छ । यसको प्रयोगकर्ताको संख्या ३० हजार पुगेको छ । यो एप्लिकेसन इन्स्टल गर्दा ‘वाल्ली मी’ ट्यावलाई क्लिक गर्नुपर्छ । यसपछि सूचीमा आवद्ध साथीलाई सेक्स पार्टनर बन्ने प्रस्ताव पठाउन सकिन्छ । यो स्वीकारेमा फेसबुकले मेल पठाएर आधिकारिक जानकारी दिनेछ । यसपछि आपसी सहमतिमा प्रोग्राम सेट गर्न सकिनेछ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger