भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
धादिङ, चैत्र २४ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले असारमा संविधानसभा चुनावमा नभए मंसिरमा पनि नहुने दाबी गरेका छन् । असारमा चुनाव नभए मंसिरमा चुनाव घोषणा गर्ने अधिकार निर्वाचन आयोग र सरकारलाई नभएको उनको भनाइ छ ।
एमाओवादी विशेष ब्यूरोको आयोजनामा शनिबार धादिङको धोर्केबजारमा आयोजित सभालाई सम्बोधन गर्दै उनले असारमा चुनाव गर्न सहमति गर्ने दलहरु नै 'अहिले चुनाव कसरी सम्पन्न हुन्छ' भन्दै हिँड्नु हास्यास्पद भएको बताए ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.