Widgets

Home » » सगरमाथा चढ्न लागेकी निशालाई बैंकको आर्थिक सहयोग

सगरमाथा चढ्न लागेकी निशालाई बैंकको आर्थिक सहयोग

Written By sangalo on Saturday, April 6, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
सगरमाथा आरोहण गर्न लागेकी नायिका निशा अधिकारीलाई सिटिजन्स् बैंक इन्टरनेशनले आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले काठमाण्डौमा पत्रकार सम्मेलन गरि ४५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।नायिक अधिकारीलाई बैंकका कार्यकारी अधिकृत राजनसिंह भण्डारीले उक्त रकम हस्तान्तरण गरेका थिए । नायिका अधिकारी पर्यावरण संरक्षणको सन्देश लिएर सगरमाथा चढ्न लागेकी हुन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger