Widgets

Home » » अन्ततः चल्ने भयो ‘बधशाला’

अन्ततः चल्ने भयो ‘बधशाला’

Written By sangalo on Tuesday, April 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नेपाली सेनाको आग्रहमा सुचना तथा संचारमन्त्रलायले प्रदर्शनमा रोक लगाएको चलचित्र ‘वधशाला’ अन्ततः चल्ने भएको छ । चलचित्रलाई सेन्सर बोर्डले पीजी सर्टिफिकेट दिएको निर्माता मोहन डोटेलले बताए ।मनोज पण्डितको निर्देशनमा तयार भएको यो चलचित्रमा अनुप बराल, सौगात मल्ल, दयाहाङ राई लगायतका कलाकारको अभिनय छ । युद्धकालमा नेपाली सेना र तत्कालिन नेकपा माओवादी बिच भएको घटनालाई सिनेमाले उठान गरेको छ । ‘वधशाला’ लाई नेपाली सेनाले प्रत्यक्ष हस्तक्षेप गरेपछि यसको सर्वत्र विरोध भएको थियो ।

तल क्लिक गर्नुहोस पुरा फिल्म हेर्नुहोस 

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger