Widgets

Home » » दुई सय महिला अब आजीवन नाङ्गै बस्ने

दुई सय महिला अब आजीवन नाङ्गै बस्ने

Written By sangalo on Sunday, April 7, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


भारतका दुई सय महिलाले आजीवन नाङ्गै बस्न घोषणा गरेका छन् । भारतको कुम्भ मेलामा एकैसाथ २ सय महिलाले सामूहिक रुपमा नागा सन्यास धारणा गर्ने घोषणा गरेका हुन् । आज वसन्त पञ्चमीको अवसर पारेर उनीहरुले सामूहिक रुपमा केश मुन्डन गरी पिण्डदानसमेत गरेका छन् । भारतको प्रयागमा कुम्भ मेलाका बेला सन्यास धारणा गर्ने महिलाहरु अब आफनो परिवारसँग नरही धार्मिक कार्यमा लाग्ने वचनसहित भजनकिर्तन समेत गरेका छन् । हिन्दु धर्मअनुसार महिलाहरुले सधैं बस्त्र धारण गर्नुपर्ने मान्यता छ । उनीहरुले वस्त्रसमेत त्याग गरेकाले भारत सरकारले यसप्रति गम्भीर आपत्ति प्रकट गरेको छ । भारत सरकारले केस मुन्डनमा भने कुनै आपत्ति जनाएको छैन । भारतमा लागेको कुम्भ मेलामा यसअघि एकै दिन ३ करोड धर्मावलम्बीहरुले स्नान गरेका थिए । भारतको इलाहवादस्थित गंगा नदी किनारमा जारी कुम्भ मेला ५५ दिनसम्म लाग्ने छ

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger