Widgets

Home » » महिलाको गुप्तांगमा बन्दुक भेटियो

महिलाको गुप्तांगमा बन्दुक भेटियो

Written By sangalo on Friday, April 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


अमेरिकाको ओक्लाहोमामा एक महिलाको गुप्तांगमा गोली लोड गरिएको बन्दुक फेला परेको छ । क्रिस्टी डन ह्यारिस नामकी २८ वर्षे महिलाले गुप्तांगमा लुकाइछिपाइ राखेको रिभल्बर सुरक्षाकर्मीले चेकजाँचका क्रममा फेला पारेका हुन् । प्रहरीका अनुसार लागु औषधकारोबारमा संलग्न रहेको आशंकामा चेकजाँच भैरहेको बेला ती महिलाको गुप्तांगस्थलमा केही वस्तु लुकाइएको जस्तो बाहिरैबाट देखिएपछि प्रहरीले उनको सरीर खानतलासी लिएको थियो । त्यसक्रममा २२ क्यालिबरको ह्याण्डगन उनले आफ्नो गुप्तांगमा लुकाएर राखेको फेला प¥यो । त्यसमा तीन राउण्ड गोली लोड गरिएको थियो । ती महिलाले आफ्नो नितम्बमा समेत लागु औषध लुकाएको फेला परेको छ । एक रेष्टुरेन्टको पार्किङस्थलमा शंकास्पद रुपमा कारमा बसिरहेको अवस्थामा ह्यारिस र अर्को एकजना महिलामाथि चेकजाँच गर्दा ह्यारिसको गुप्तांगमा बन्दुक र नितम्बमा लागु औषध फेला परेको थियो । ह्यारिसलाई थप कारवाहीको प्रक्रिया चलिरहेको र उनलाई जेल पठाइएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger