भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२६ चैत, नवलपरासी । नेपाली काँग्रेस महासमिति वैठकको स्वागत द्वार निर्माणका क्रममा सोमबार बिहान करेन्ट लागेर एकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
गेट निर्माणका क्रममा करेन्ट लागेर नवलपरासी पञ्चनगर २ का काँग्रेस कार्यकर्ता विमल कँडेलको सोमवार विहान ज्यान गएको हो र करेन्ट लागेर सोही ठाउँका ३८ बर्षीय कमल पराजुली र २७ वर्षीय पृथ्वीराज चौधरी घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.