Widgets

Home » » नेपालीहरु मात्र होइन नेपालका पशुपति र स्वयम्भुका बाँदर पनि सेक्सी रे !

नेपालीहरु मात्र होइन नेपालका पशुपति र स्वयम्भुका बाँदर पनि सेक्सी रे !

Written By sangalo on Tuesday, April 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

 पुशपति र स्वयम्भु क्षेत्रमा रहेका बाँदर सेक्सी भएको पाईएको छ । त्यहाँका बाँदरले केटी मान्छेलाई देखेर झन्टने वा हस्तमैथुन गर्ने गरेको पाइन्छ ।बाँदरविद डा. मुकेश चालिसेका अनुसार बाँदरले मानिसले जस्तै स्वास्नी फेर्ने गरेका छन् । कतिपय जातका बाँदर्नीले पनि लोग्ने फर्ने गरेका छन् । तर बाँदरले कहिल्यै पनि बलात्कार भने नगर्ने चालिसेले बताएका छन् । उनीहरुले आफ्नो जातमा बेइमान नगर्ने, समूहनेता आफ्नो समूहप्रति उत्तरदायी रहने, समूहमा बदमासी गर्ने तह लागेर छोड्ने साथै संस्मरणका आधारमा समूहको हितमा लगाउने गर्दछन् ।
त्यस्तै बाँदरले कुनै बाँदर्नी रजस्वलाको समयमा छे र गर्भाधानको समय आएको छ भन्ने कुरा सुँघेर पत्ता लगाउने र यौन सम्पर्क राख्ने गरेको खबर सौर्य दैनिकले छापेको छ ।
अहिलेका बाँदर आइसक्रिम, चाउचाउजस्ता कृत्रिम आहारमा पल्किन थालेको बाँदर विद चालिसेले बताए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger