Widgets

Home » » हिम्मतवालाले कमायो हप्तामा ३१ करोड

हिम्मतवालाले कमायो हप्तामा ३१ करोड

Written By sangalo on Tuesday, April 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

31381_401946468694_4317584_n

नेपाली चलचित्रको कमाई यतिउति भनेर खासै चर्चा नभए पनि कुनै हिन्दी चलचित्र जब हलहरुमा चल्न सुरु गर्छ त्यसको कमाईको स्कोर नेपाली मिडियामा पनि गनिन सुरु हुन्छ । त्यस्तै, शुक्रबारदेखि रिलिज भएको अजय देवगन अभिनित चलचत्रि हिम्मतवालाले हप्तामा ३१ करोड रुपैयाँ कमाएको भन्दै चर्चा चल्न थालेको छ । सन् १९८३ मा जीतेन्द्र र श्रीदेवी अभिनित फिल्म हिम्मतवालाको अहिलेको रिमेकमा तमन्ना र अजय देवगनले मुख्य भुमिका निभाएका छन् । यस फिल्मको रिलिज पूर्व नै फिल्म हिट हुनेमा निर्देशक साजिद खानले दावी गर्दै आएका थिए । आफ्नो फिल्लाई कुनै समिक्षकको आवश्यक नपर्ने भन्दै उनी धक समेत दिन पछि परेका थिएनन् । यस अघि पनि साजितको फिल्म ‘हे बेबी’, ‘हाउसफुल’ तथा ‘हाउसफुल २’ ले पनि समिक्षकको साथ विना नै राम्रो कमाई गरेको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger