Widgets

Home » » प्रेम टुटेपछि संसारै अधुरो

प्रेम टुटेपछि संसारै अधुरो

Written By sangalo on Wednesday, April 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


प्रेम टुट्नुको पीडा जोकोहीलाई पनि गहिरो नै हुन्छ । हलिउड नायक रोबर्ट पेटिन्सन पनि प्रेमिका नायिका क्रिस्टिन स्टिवार्टसँगको तीन वर्ष लामो सम्बन्ध टुटेपछि संसार नै सकिएको अनुभव गरिरहेका छन् । फिल्म स्नो ह्वाइट एन्ड द हन्ट्समेन निर्देशक रूपर्ट सेन्डर्ससँग क्रिस्टिन रोमान्समा लिप्त भएको तस्वीर गत महिना सार्वजनिक भएपछि रोबर्टले क्रिस्टिनलाई छाडेका थिए । उनलाई छाडेको करिब महिना दिनपछि द डेली शो नामक टेलिभिजन कार्यक्रममा पहिलोपटक सार्वजनिक भएका रोबर्टले ‘प्रेमबाट बिछोडिनु ठूलो पीडा हो’ भनेका छन् । शो सञ्चालक जोन स्टिवार्टले नायकलाई बेन एन्ड जेरी ब्रान्डको आइसक्रिम खाँदा पीडा कम हुने भन्दै ब्रेकअपको बारेमा कुरा गरेका थिए । रोबर्टले तत्कालीन कुरा केही नगर्न अनुरोध गरे पनि प्रेम टुट्दा विश्व नै सकिएको महसुस हुने कुरालाई स्वीकारेका थिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger