Widgets

Home » , » टेलिभिजनमै सुरुवाल खोल्ने हलिउड अभिनेता

टेलिभिजनमै सुरुवाल खोल्ने हलिउड अभिनेता

Written By sangalo on Thursday, April 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


हलिउड अभिनेता तथा अमेरिकी टेलिभिजन स्टार एलेक्जेन्डर बाल्डविन टेलिभिजनमै सबैले देख्नेगरी आफुले लगाएको प्यान्ट खोलेर चर्चामा आएका छन् । ५४ वर्षे एलेकले आफुले तौल घटाएको कुरा सबैलाई देखाउन यसो गरेका हुन् । एक टेलिभिजन कार्यक्रममा उपस्थित भएका एलेकले कुराकानीकै क्रममा आफ्नो प्यान्ट खोलेर तर झारे । उनले प्यान्ट खोलेपछि कार्यक्रम संचालक डेभिड लेटरम्यानले पनि आफ्नो प्यान्ट खोलेका थिए । उनीहरु दुबै प्यान्ट खोलेर कट्टुमा देखिएपछि टेलिभिजन हेर्ने र उक्त कार्यक्रम शुटिङ भैरहेको स्थानमा उपस्थित सबै दर्शक छक्क परे । यसैबीच टेलिभिजनमै आफ्नो प्यान्ट खोलेर फर्किनेक्रममा एलेकले एकजना फोटोपत्रकारमाथि कुटपिट समेत गरे । फोटोपत्रकारले आफ्नो मुखैमा लाग्नेगरी क्यामरा तेर्साएको भन्दै उनले एक मुक्का बजारेका हुन् । साथै उनले एक टेलिभिजन पत्रकारको खुट्टामै किच्नेगरी आफ्नो मोटरसाइकल गुडाएपछि थप विवाद सिर्जना भयो । पत्रकारमाथिको त्यस्तो हर्कतको अमेरिकी पत्रकारको संस्था न्युयोर्क प्रेस क्लबले भ्रत्र्सना गर्दै एलेकलाई आत्मसंयम तथा रिस व्यवस्थापनका विषयमा लेखिएका एक बाकस किताब उपहार पठाएको छ

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger