भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
प्रश्नपत्र च्यातेको अभियोगमा अमृत साईन्स क्याम्पसमा वि.एस.सी दोस्रो बर्षमा अध्ययनतर गोरखा पालुङटार–२ घर भएका २० बर्षीय राजेश्वर गिरीलाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनीमार्ग स्थित रत्नराज्य क्याम्पसमा उनले परिक्षा बिथोल्ने उदेश्यले प्रश्नपत्र बाड्ने क्रममा प्रश्नपत्र च्यातिदिएका थिए ।
Home »
समाचार
» प्रश्नपत्र च्यातेको अभियोगमा अमृत साईन्स क्याम्पस का राजेश्वर गिरीलाई प्रहरीले पक्राउ
प्रश्नपत्र च्यातेको अभियोगमा अमृत साईन्स क्याम्पस का राजेश्वर गिरीलाई प्रहरीले पक्राउ
Written By sangalo on Wednesday, April 3, 2013
भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्
Labels:
समाचार
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.