Widgets

Home » » आमाको उपचारको लागि आफ्नो कुमारीत्व लिलामको घोषणा

आमाको उपचारको लागि आफ्नो कुमारीत्व लिलामको घोषणा

Written By sangalo on Wednesday, March 27, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

kumaritwo

ब्राजिलकी २० वर्षीया युवती कैटरिन मिग्लोरिनीलै ७ लाख ८० हजार डलरमा आफ्नो कुमारित्व बेचेर चर्चा कमाएको धेरै भएको छैन ।अब ब्राजिलकै अर्की १८ वर्षीया युवतीले आफ्नो कुमारित्व बेच्ने घोषणा गरेकी छिन् । फुटबलबाट परिचित ब्राजिलका रेबेका बर्नार्डोले आमाको उपचारका लागि रकम जुटाउन भन्दै कुमारित्व बेच्ने घोषणा गरेकी हुन् । उनले आफ्नो भर्जिनिटी लिलामीको भिडियो यू ट्युवमा राखेकी छिन् । कुमारित्व बेचेर आएको रकम ओछ्यानमा परेकी आमाको उपचारमा खर्च गर्ने उनी बताउँछिन् । स्ट्रोककी विरामी उनकी आमा ओछ्यान परेकी छिन् । आमाको उपचारका लागि चाहिने खर्च जुटाउन अपनाएको सबै विकल्प असफल भएपछि यस्तो निर्णयमा पुगको उनी बताउँछिन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger