Widgets

Home » » हाकिमले ब्रा लगाउन नदिएपछि !!!

हाकिमले ब्रा लगाउन नदिएपछि !!!

Written By sangalo on Wednesday, March 27, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


कुनैपनि कार्यालयमा कर्मचारीको लागि निश्चित पोषाक हुनु नौलो होइन । तर अफिसले बाहिरी पोषाक मात्र कस्तो लगाउने भनेर तोकेको हुन्छ भित्री लुगा आफ्नो इच्छा अनुसार लगाउन पाइन्छ । तर सबै भन्दा विकशित देश अमेरिकामा भने एक महिला कामदारलाई अफिसको हाकिमले भित्री कपडा के र कस्तो लगाउने भन्ने बारेमा पनि नियम तोकिदिएको छ । उटाहको डी एण्ड एल इलेक्टि्रक कन्ट्रोल कम्पनीका मालिक डेरेक ब्रीटमाथि कम्पनीकी पूर्व कामदार ४४ वर्षीया ट्रुडी निकोल एण्डरसनले अनौठो आरोप सहित जिल्ला अदालतमा मुद्धा हालेकी छिन् । निकोलको दाबी अनुसार हाकिम डेरेकले उनका लागि हप्ताभरीको लागि पोषाक आचारसंहिता तोकिदिएको थियो । बोसले आफुलाई बिहिबार ब्रा नलगाइकन, मंगलबार ट्युब-टप ड्रेस र बाँकी दिन मिनि स्कर्ट लगाएर अफिस आउने नियम तोकिदिएको ती महिलाको दाबी छ । यति मात्र होइन बोसले आफुलाई मुखमैथुनका लागि समेत दबाब दिने गरेको ती महिलाले दाबी गरेकी छिन् । बोसले सधै आफ्ना स्तनको साइजबारेमा सोध्ने गरेको र स्तन देखाउन दबाब दिनेगरेको महिलाको गुनासो छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger