Widgets

Home » » युवकले काटे आफ्नो र बाउको लिंग

युवकले काटे आफ्नो र बाउको लिंग

Written By sangalo on Wednesday, March 27, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

आखिर अन्धविश्वासमा जकडिएपछि मान्छेले के सम्म गर्दोरहेछ । मलेसियामा एक जना युवकले यस्तै अन्धविस्वासका कारण आफ्नो र आफ्नै बाउको लिंग काटेका छन् ।
इन्टरनेटमा विभिन्न खालका अन्धविश्वास तथा गलत कुराहरु खोजी खोजी पढ्ने बानी भएका ती युवकले तिनै गलत कुराहरुलाई आत्मसात गरे र लिंग काटेमा भाग्य चम्किन्छ भन्ने सम्झे । उनले त्यसपछि आफ्नो र आफ्ना पिताको समेत लिंग काट्ने काम गरे । आफुले गरेको त्यो दुष्कर्म उनका लागि ठूलै पुरुषार्थ भएछ । उनले त्यो कुरा घरबाट टाढा रहेका आफ्ना भाइ बहिनीलाई एस एम एस गरेर जानकारी पनि गराए । उनले आफुले निकै ठूलो र राम्रो काम गरेको भन्दै आफुलाई बधाइ दिन भाइबहिनीहरुसँग आग्रह पनि गरे ।
8594_man-crying
विचरा ती अभागी बाबु, उनलाई आफ्नै छोराले आफ्नो लिंग काटिदेला भन्ने के अनुमान थियो होला र – तर आफ्नै छोरो उसको प्राणदाता लिंगको नै दुस्मन बनेपछि कसको के लाछ – इन्टरनेटमा पढेका धार्मिक अन्धविश्वासी कुरालाई व्यवहारमा उतार्ने मूर्ख छोराको बाउ भएकोमा उनले आफ्नो लिंग नै गुमाएर ठूलो मूल्य चुकाउनुपरयेा । त्यो मूर्खछोराले बाउको लिंग काटेपछि आफ्नो पनि च्वाट्टै पार्न बाँकी राखेन । लिंग छिनालिएका ती बाउछोराको उपचार अहिले कुआला टेरेंगगेनूस्थित नूर जहिरा अस्पतालमा उपचार भैरहेको छ । डाक्टरहरुती बाउ बाउछोराको छिनेको लिंग जोड्न त सफल भएका छन् तर बाउ चाहीँको अवस्था भने गम्भीर रहेको बताइएको छ । ६७ वर्षा ती बाउ लाई आइसियुमै राखेर उपचार भैरहेको छ ।
स्मरण रहोस् धार्मिक अन्धविश्वासमा परेर लिंग काटेको घटना यसअघि पनि हुने गरेका छन् । गएको साल
चीनमा एक जना पुरुषले आफ्नै लिंग काटेर आत्महत्याको प्रयास गरेको थियो । त्यस्तै अमेरिकाको सनफ्रान्सिस्कोमा पनि एक २० वर्षो युवाले आफ्नो लिंग चक्कुले काटेर छिनालेको घटना र्सार्वजनिक भएको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger