Widgets

Home » , » सिंह र बाघसँग अँगालो मार्ने दम्पती (फोटो फिचरसहित)

सिंह र बाघसँग अँगालो मार्ने दम्पती (फोटो फिचरसहित)

Written By sangalo on Friday, March 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

यो जोडी निकै निडर छ जो डरलाग्दा जंगली जनावरसँग मज्जाले हेलमेल गर्छ र ती जनावरलाई डोराएर जंगल सयर गर्छ । एडलबर्टो मांगिनी र उनकी श्रीमती लाउरा बोंगियोरनी चिताहा, सिंहसँग खेल्छन्, अँगालो मार्छन् र सुम्सुम्याउँछन् । जाम्बियाका यी दम्पतीले एक प्रजनन केन्द्र खोलेर यस्ता डरलाग्दा जंगली जनावर हुर्काइरहेका छन् र आङै सिरिंग हुनेगरी ती जनावरको साथी बनेका छन् ।
tig1
जाम्बियाको उक्त बिग क्याट सेन्टरमा हुर्काइएका सिंह, चिताहा लगायतका जनावर निकै डरलाग्दा भैसकेका छन् र कतिपय अब जंगलमा छाड्ने तयारीमा पनि छन् । यिनीहरु निकै हिंश्रक देखिन्छन् र जुनसुकै बेला मान्छेमाथि आक्रमण गर्नसक्ने खतरा हुन्छ । तर मागिनी दम्पतीलाई त्यो खतराको कुनै परवाह छैन । हेरौँ सिंह र चिताहा सँगको यो डरलाग्दो र रहरलाग्दो हेलमेल
tig2
tig3
tig4
tig5
tig6
tig7
tig8
tig9
tig10
tig11
tig12

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger