Widgets

Home » » यौन सम्पर्क गर्दा महिलाले निकाल्ने आवाज अभिनय मात्रै

यौन सम्पर्क गर्दा महिलाले निकाल्ने आवाज अभिनय मात्रै

Written By sangalo on Saturday, March 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


यौनक्रियाका बेला महिलाले आनन्द जनाउने विभिन्न खाले कामुक आवाज निकाल्ने गर्छन्, जसलाई स्वाभाविक मानिन्छ । स्वास्थ्यविज्ञानले पुष्टि नै गरिसकेको छ कि पुरुषको तुलनामा यौनसम्बन्धको चरम सुख प्राप्त गर्नेमा महिला नै हुन्छन् । तर, अन्तरंग क्षणका बेला महिलाले निकाल्ने त्यस्तो आवाज आनन्दको परिणति नभएर अभिनय मात्र रहेको एक अध्ययनले देखाएको छ । ‘सेक्सुअल बिहेवियर अर्काइभ’ मा प्रकाशित सामग्रीमा यो तथ्य प्रकाशित गरिएको छ । अध्ययन बेलायतका अनुसन्धानकर्ताले गरेका हुन् । १८ देखि ४८ वर्षसम्मका केही महिलामा यो अनुसन्धान गरिएको थियो, जसबाट पत्ता लाग्यो कि यौनक्रियाका बेला महिलाले त्यस्ता आवाज निकाल्नु अभिनय मात्र हो । यस्तो स्वराभिनय गर्दा आफ्नो पुरुष साथीलाई यौनक्रियामा तीव्रता ल्याउन उत्तेजित गर्ने विश्वास उनीहरूले देखाए । अध्ययनमा महिलाहरूलाई त्यस्तो आवाज चरम सुखसँग सम्बन्धित छ कि छैन भनेर सोधिएको थियो । उत्तरमा महिलाहरूले यस्तो आवाजले पुरुष साथीलाई यौनक्रियामा तीव्रता ल्याउन र छिटो स्खलनका लागि प्रभाव पार्ने बताएका थिए । अनुसन्धानमा सहभागी ७५ प्रतिशत महिलाले यौनसाथीको आत्मबल बढाउन त्यस्तो स्वर निकाल्ने बताए । २५ प्रतिशत महिलाले भने देखावटीका लागि मात्र त्यस्तो स्वर निकाल्ने खुलासा गरे । अध्ययनमा पीडाले चिच्याएजस्तो गर्ने, तीव्र स्वर निकाल्नेजस्ता व्यवहारलाई छुट्टाछुट्टै श्रेणीमा राखेर प्रश्न गरिएको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger