Widgets

Home » , » नितम्बका कारण नाम कमाउने महिलाहरु

नितम्बका कारण नाम कमाउने महिलाहरु

Written By sangalo on Thursday, March 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
वैज्ञानिक एवं डाक्टरहरुले रिसर्चपछि बताए धेरैजसो पुरुष राम्रो आकारको नितम्बलाई मनपार्छन नकि केवल ठुलो आकारको नितम्बलाई ।
5796_b1
जेनिफर लोपेज, अभिनेत्री, व्यापारी महिला, रिकर्डिङ कलाकार ।

किम कार्देशियनपनि आफनो हिप्सकै कारण चर्चामा छिन् । उनको हिप्स इन्प्लान्ट गरिएको हल्लाले निकै जोड पकडेको छ तर किमको भनाई छ उनको नितम्ब पूर्णत वास्तविक हो ।
5802_b3
बेयोन्स, सिंगर गीतकार, अभिनेत्री फेशन डिजाइनर आदि ।
बेयोन्स सबभन्दा बढी चर्चामा त्यतिबेला आईन जब उनी आफनो ए भीडियोमा सिंगल लेडिज मा केबल लिओटार्ड र हिल्समा देखिईन् । यस भीडीयो रिलिज भएपछि बेयोन्सको नितम्बलाई निकै आकर्षक मान्न थालियो ।
5803_b4
सेरेना विलियम्स, प्रोफेशनल टेनिस खेलाडी ।
सेरेना जति टेनिस खेलका लागि चर्चामा छिन् त्यत्तिकै उनी आफनो नितम्बका लागिपनि ।
5816_b5
निक्की मिनाज, रैपर, सिंगर,गीतकार ।
मिनाजलाई रैंप र यिनको ट्यालेन्टको निम्ति मानिसहरु निकै चर्चा गर्छन त्यस्को साथै यिनको हिप्सका बारेमा पनि चर्चा गर्छन् ।
5818_b6
विदा गुएरा, मोडेल ।
विदालाई धेरैले चिन्दैनन तर उनको अति राम्रा नितम्बका कारण चर्चा रही रहन्छिन् ।
5822_b8
बफी कैरथ, मोडेल ।
बफी जार्जियाको एथेन्सकी एक मोडेल हुन् । यिनी हिप हाप संग सम्वन्धित पत्रिका र भीडीओलाई पोज दिनका लागि चर्चित छिन् । यिनका हिप्सपनि चर्चामा छ ।
5827_b10
सोफिया वेरगारा, मोडेल, टीभी होस्ट ।
सोफिया एक टेलेन्टेड खुबराम्री र निकै आकर्षक नितम्ब भएकी युवती हुन् । यिनी इन्टरनेटमा धेरै सर्च गरिने मध्यकी एक हुन् ।
5827_b11
मेलिसा फोर्ड, मोडेल अभिनेत्री ।्

मेलिसालाई प्रकृतिलेनै उपहारस्वरुप निकै आकर्षक नितम्ब दिएको छ । धेरै सुडौल शरीर भएका कारण उनलाई जेसिका रैबिटका नामलेपनि चिनिन्छ । उनी विश्वकी एक अति सुन्दर काली महिला हुन् ।
5836_b12
इवा मेन्डेस, मोडेल, अभिनेत्री, सिंगर, डिजाईनर ।
इवा पेटाका लागि नग्न तस्बीर खिचाएर चर्चामा आएकी हुन् । यो अभियान राकफेलर प्लाजामा भएको थियो । इवालाई सेक्सी हिप्सका लागि जानिन्छ


भनिन्छ स्त्री सृष्टिको सबभन्दा सुन्दर रचना हो । एक स्त्रीको सुन्दरतामा श्रृंगारले चारचाँद लगाउछ । तर वक्ष र नितम्ब स्त्रीको सुन्दराताको मानक मानिन्छ । स्त्रीका अंगहरु प्रारम्भ देखिनै पुरुषहरुलाई आकर्षित गर्दै आएका छन् ।
यहाँ चर्चा गर्न लागिएको छ त्यस्ता स्त्रीहरुको जो आफनो आकर्षक नितम्बका कारण काफी चर्चामा रहेका छन् । त्यसोत धेरै ठुला नितम्ब भद्दा लाग्छ तर ठुलो नितम्ब मधुमेहसंग लड्नकालागि सहयोगी सावित हुन्छ ।
हार्वर्ड मेडिकल स्कूलका विशेषज्ञहरुले गरेको एक अध्ययनमा यो तथ्य बताएका छनकि कुनै स्त्रीको नितम्ब जेनिफर लोपेथ या किम कार्दशियनको जस्ता छन भने मधुमेह रोगसंग लडन सहयोगी सावित हुन सक्छन् । विश्वमा किम कार्दशियन र सेरेना विलियम्स दुबैको प्रसिद्धिको एक कारण यिनीहरुको आकर्षक नितम्ब पनि हो ।

पत्रिका ‘द सन’का अनुसार पुरुष हमेशा स्त्रीको नितम्ब मन पराउछन् न कि उनिहरुको अनुहार । धेरै ठुला र भारी नितम्ब अधिन तौलको कारण बन्न सक्छन् तर यहाँ ठुलोको अर्थ एक राम्रो आकारको नितम्बसंग छ ।
5799_b2
लोपेज हलिवुडमा सबभन्दा राम्रो सेपको नितम्बका कारण यस लिस्टमा पहिलो स्थानमा छिन् । एक रिपोर्टका अनुसार उनको नितम्बको २७ मिलियन डलरको विमा पनि छ । हिप्स नितम्बलाई फेशनमा ल्याउनमा सबै श्रेय जेनिफरलाई जान्छ ।

किम कार्दशियन, अभिनेत्री व्यापार, टीभी कलाकार ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger