Widgets

Home » » के छ त भुवनको रहर .....

के छ त भुवनको रहर .....

Written By sangalo on Saturday, March 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


भुवन केसीलाई सुस्मितापट्टिका छोरा अनमोल केसीलाई फिल्मको हिरो बनाउने रहर निकै छ। अनमोललाई पनि बाबुको सपना पूरा गर्ने मन छ। साथी म तिम्रोमा भुवनले एउटा सानो भूमिकामा अनमोललाई देखाए पनि पूरै हिरो भने आफैँ भए। भर्खरै निर्माता सुनील रावले भने बाबु भुवन र छोरा अनमोलको इच्छा पूरा गरिदिए। सुटिङ् सकाइएको होस्टलमा अनमोललाई हिरो बनाइएको छ। भुवन आफ्नै होम प्रोडक्सनमा पनि अनमोललाई हिरो बनाउने बताउँदै छन्।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger