Widgets

Home » » रेसीले रोमान्टीक रेकर्ड ब्रेक गर्ने

रेसीले रोमान्टीक रेकर्ड ब्रेक गर्ने

Written By sangalo on Tuesday, March 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
resu


हलिउड अभिनेत्री रेसी विदरस्पुनको परिचय चलचित्र क्षेत्रमा एकमा मात्र सिमीत छैन। उनि चलचित्रकी सफल अभिनेत्री हुन् भने ब्याबसाहिक निर्माता पनि। यी दुबै परिचयका साथ अहिले उनि अगाडी बढीरहेकी पनि छन्। चलचित्र यीनै अभिनेत्री रेसी अहिले अभिनयका अलवा चलचित्र ‘द इंगेजमेंट’ निर्माणको तयारीमा जुटेकी छन्। यो रोमान्टीक चलचित्र हो। पाच प्रेमी जोडिका बिषयमा चर्चीत लेखक जे कोर्टनी सोलिवनले लेकेको एक उपन्यासलाई चलचित्रको कथाका रुपमा लिइएको छ। यसै बर्ष जुनमा यो उपन्यास प्रकासनमा पनि आउने भएको छ। चलचित्रमा रेसीले पनि पनि मुख्य भुमिका निर्बाह गर्दैछिन्। ३६ बर्षीय यी अभिनेत्रीले आफुले निर्माण गर्न लागेको यसले हलिउडका अन्य रोमान्टीक चलचित्रका रेकर्ड ब्रेक गर्ने अनुमान समेत गरेकी छन्। अभिनेत्री रेसीले यस चलचित्र सन् २००० मे घोषण गरेको एजेन्सीले समाचारमा उल्लेख गरेका छन्।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger