Widgets

Home » » माछाको पनि मानिसको जस्तै दात

माछाको पनि मानिसको जस्तै दात

Written By sangalo on Tuesday, March 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

ab5f7002c44f01772f90e6d7a453d81c

अहिले सम्म त तपाईले मानिसको जस्तो अनुहार भएको कुकुर देख्नु भयो तर कहिले मानिसको जस्तो दात भएको माछालाई देख्नु भएको छ ? पक्कै पनि देख्नु भएको छैन होला, सायद तपाइलाई त सुन्दा नै अचम्म लागिरहेको हुनसक्छ । तर अचम्म नमान्नुस् यो एकदमै वास्तविक र सत्य हो । ढाइ किलोको यो माछाको दात मानिसको सरह नै छ । साधारणतया माछाको दात भनेको लामो तिखो हुने गर्छ तर यो माछाको दात मानिसको जस्तै चेप्टो र केनाइन युक्त छ । नर्थ अमेरिकामा पाइएको सो माछा फ्लोरिडाको तालमा भेटिएको थियो । सो माछा पहिलो पटक २०१० मा नर्थ क्यालोरीनामा देखिएको थियो भने पनि यसको कुनै प्रमाण भेटिएको छैन । तर आजकल फ्लोरिडामा यस माछालाई मानिसले देखेर अचम्म मान्ने गर्छन् । मेट्रो डट को डट यूके का अनुसार सो माछा केटफिश जस्तो लागेपनि यो शीपशेड प्रजातीको हो । मानिसहरु यस माछालाई हेर्न पाउदा अचम्मका साथै रमाइलो पनि मान्ने गर्छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger