Widgets

Home » » मेरो ईच्छा नहुँदा पनि पटक–पटक…….

मेरो ईच्छा नहुँदा पनि पटक–पटक…….

Written By sangalo on Tuesday, March 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

balatkar

राजविराज, १३ चैत । सप्तरी जिल्लास्थित देउरी–२ का ३० वर्षीय विश्वनाथ साह आफ्नै पत्नीलाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । पत्नी आशादेवी साहले उजुरी दिए पछि विश्वनाथलाई सोमबार पक्राउ गरिएको प्रहरी निरीक्षक कुशवहादुर थापाले जानकारी दिए । आशादेवीले आफ्नो ईच्छा विपरित पटक–पटक जवरजस्ती करणी गरेको उजुरी प्रहरी समक्ष दिएकी छन् । ‘यौन सम्पर्क राख्न म तयार नहुँदा पनि कुटपिट गरेर जवरजस्ती करणी गरे,’ आशादेवीले उजुरीमा भनेकी छन् । पक्राउ परेका विश्वनाथलाई मंगलबार जिल्ला अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश अनुमति दिएको छ । साह माथि लागेको अभियोग प्रमाणित भए वैवाहिक जवर्जस्ती करणी मुद्दाको ३ नम्बर महल अन्तर्गत ३ महिना देखि ६ महिनासम्म कैद सजाय हुने कानून प्रावधान छ । पक्राउ परेका विश्वनाथले अर्को विवाह समेत गरका छन् । उनलाई बहुविवाहको मुद्दा समेत चलाएको प्रहरी निरीक्षक थापाले वताए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger