Widgets

Home » » नेपाली हिरोइनहरुको रेट कति होला ......

नेपाली हिरोइनहरुको रेट कति होला ......

Written By sangalo on Monday, March 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


नेपाली नायिकाहरुको पर्दामा जति छोटो,कम भुमिका छ, उनीहरुले एउटा सिनेमामा अभिनय गरेवापत पाउने पारिश्रमीक रकम पनि उस्तै कम छ । हुन त पारिश्रमीक लिने मामालामा नेपाली नायकहरु पनि अन्य सिनेमा उद्योग भन्दा माथि भने छैनन । यद्यपी नेपाली नायिकाले पाउने भन्दा केही माथि पारिश्रमीक नायकले पाउने गरेको निर्माता निर्देशक बताउँछन् । धेरै जसो कलाकारहरु आफुले पाउने गरेको पारिश्रमीक सार्वजनिक गर्न चाहादैनन् । र तपाइ एउटा सिनेमा खेले वापत कति पारिश्रमीक लिनुहुन्छ ? भन्ने प्रश्नमा उनीहरु मन्द मुस्कान सहित जवाफ दिन्छन् , ‘म पैसामा भन्दा पनि काममा बढि ध्यान दिन्छु त्यसकारण यो रकमको कुरा चाहि नगर्रौ होला ।’ तर आज हामी विशेष गरी नेपाली नायिकाहरुले लुकाउन चाहेको तर सबैको सरोकार रहेको नायिकाहरुले लिने गरेको रकमको विषय बारे चर्चा गर्दैछौं

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger