Widgets

Home » , » सेक्स गर्दा जिब्रो ले नाइटो मा स्पर्स गर्दा आनंद ....

सेक्स गर्दा जिब्रो ले नाइटो मा स्पर्स गर्दा आनंद ....

Written By sangalo on Thursday, March 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

जीब्रोको काम सामान्य रुपमा भन्नुपर्दा खानाको स्वाद थाहा पाउनु हो । तर नयाँ अध्ययनबाट पत्ता लागेको तथ्यले जिब्रोको काम खानाको स्वाद थाहा पाउनुमा मात्र सिमित छैन । अर्थात् बहुआयामिक महत्व बोकेको यो जिब्रोले खानाको साथै सम्भोगको स्वाद पनि थाहा पाउँछ । अर्थात् जिब्रोले सेक्सलाइफलाई रोमान्टिक बनाउन मद्धत गर्छ । लण्डनमा गरिएको एक अध्ययन अनुसार सेक्सलाइफ उत्तेजक बनाउनका लागि जिब्रो निकै सहयोगी हुन्छ । मात्र त्यसका लागि जिब्रोको प्रयोग कहाँ गर्ने भन्नेमा भर पर्छ । सम्भोगका बेला उत्तेजना बढाउनका साथै चरमोत्कर्षमा पूराउन पनि जिब्रोले भूमिका खेल्ने अध्ययनको निष्कर्ष छ ।

सम्भोगका बेला जिब्रोको सही प्रयोग गर्न जान्ने हो भने यौन आनन्दको प्राप्ति कैयौँ गुणाले बढि हुने खोजकर्ताहरु बताउछन् । सबैलाई लाग्न सक्छ त्यसोभए जिब्रोको प्रयोग कसरी गर्ने? धेरैले यौन आनन्दका लागि जिब्रो र यौनांगको सम्बन्धमा जोड दिनु स्वभाविकै हो । तर विज्ञहरु भने जिब्रोले यौनांगमा नभइ नाइटोमा स्पर्श गर्नुपर्ने बताउछन् । उनीहरुका अनुसार शरीरको सबैभन्दा उत्तेजक अंग नाभी (नाइटो) हो, त्यसैले सम्भोगका बेला जिब्रोले नाभीमा स्पर्श गरेमा यौनको स्वर्गीय आनन्द प्राप्त हुन्छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger