Widgets

Home » » धावनमार्ग बनाउन बिमानस्थल बन्द

धावनमार्ग बनाउन बिमानस्थल बन्द

Written By sangalo on Monday, March 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१३ चैत, सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरी स्थित फाप्लुमा रहेको विमानस्थलको धावन मार्ग पक्कि बनाउने कार्य आज बाट थालनी गरिएको छ । निर्माण कार्य थालनी संगै सदरमुकाममा रहेको विमानस्थल आजबाट निर्माण कार्य सम्पन्न नहुन्जेल सम्मका लागि बन्द हुने जनाइएको छ । जिल्लामा सर्वपक्षिय छलफलबाट निर्माण कार्य हुन्जेल विमानस्थल बन्द गर्ने सहमति गरिएको थियो । फाल्गुन २५ गतेदेखि नै विमान स्थल बन्द हुने भनिएपनि हिजोबाट विमानस्थल बन्द भएको हो । फाप्लु विमानस्थल बन्द भएपछि यहां चल्दै आएका तारा र नेपाल एयरलाइन्सका हवाइ उडानहरु कांगेल विमानस्थलबाट हुने छन । हवाइजहाज बन्द भएपनि हेलिप्याड भने संञ्चालनमा आउने बताइएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger