Widgets

Home » » ब्लु (अश्लील) साईट हेर्नमा नेपाली केटीहरु अगाडी

ब्लु (अश्लील) साईट हेर्नमा नेपाली केटीहरु अगाडी

Written By sangalo on Saturday, March 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


ग्रामिण भेगमा इन्टरनेटमा अश्लील सामग्री (पोर्न) हेर्नेमा किशोर भन्दा किशोरीहरु निक्कै अघि रहेको एक अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नि् २०१०/०११ मा गरेको किशोर किशोरी तथा युवा सर्वेक्षणले ग्रामीण भेगका १० देखि १४ बर्ष उमेरका दोव्वर केटीहरुले त्यही उमेरका केटाभन्दा इन्टरनेटबाट अश्लील सामग्रीहरु बढी हेर्नुका साथै पढ्ने गरेको पाईएको हो । उक्त सर्वेक्षण अनुसार ग्रामीण क्षेत्रमा सो उमेर समूहका दुई दशमलब २७ प्रतिशत केटीहरुले इन्टरनेटमा अश्लील सामग्री हेर्ने र पढ्ने गर्दछन् भने केटाहरु शुन्य दलमलब ९२ प्रतिशत मात्र रहेको छ । ग्रामीण भेगमा इन्टरनेट सेवा कम हुने भएपनि सेवा पुगेका ठाउँमा बालबालिकाले अश्लील सामग्री हेर्ने गरेको पाईएको छ । मन्त्रालयले देशका सवै भागको प्रतिनित्व गर्ने गरी १० देखि २४ बर्ष उमेरसमूहमा रहेका करिव नौ हजार घरधुरीबाट ती उमेर समूहका १४ हजार किशोर किशोरी तथा युवाहरुबीच सर्वेक्षण गरेको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger