Widgets

Home » » मलेसियामा नेपालीमाथिको आक्रमण घटना सरकारले कसरी लुकायो?

मलेसियामा नेपालीमाथिको आक्रमण घटना सरकारले कसरी लुकायो?

Written By sangalo on Friday, March 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

malaysia injur nepali

नेपाल सरकार र परराष्ट्र मन्त्रालयले यो फोटोलाई आँखा च्यातेर हेरुन।अनि आदर्णिय पत्रकार मित्रहरु आफुलाई स्वच …छविको पत्रकार भनेर चिनाउनु हुन्छ भने भोलि बिहानको पत्रीकामा यो फोटो रङ्ग्याई दिनुहोस ताकि ति शाषकहरुका अहंकारी आँखाले निर्बाद देख्न सकुन।यो फोटोका लस्करहरु होली खेल्दै भाङ खाएर सुतेका मान्छे होईनन। यिनीहरु मलेसियाको जोहार स्थीत एक होस्टलमा त्यहाका स्थानीय तामीलहरुबाट आक्रमणमा परेर ज्यान गुमाएका नेपाली नागरिक हुन। हेक्का रहोस शाषक हो यो र त्यो बहानामा यो अमानविय घट्नालाई छुपाउने कोशिष मात्र गर्यै भने तिमीहरुलाई जनताले खरानी पार्नेछन। मात्र होईन तिमीलाई ईतिहासले जहिल्यै सरापी रहनेछ र जनताले यस्को उत्तर १/१ गरि माग्ने छन त्यो अवस्थामा तिमीले नेपालमा बास सम्म पाउने छैनऊ।

मलेसियाको झडप घटनामा १५ नेपाली कामदारको मृत्यु भएको हल्ला होईन सत्य होमलेसियाको झडप घटनामा १५ नेपाली कामदारको मृत्यु भएको हल्ला होईन सत्य हो|नेपाल सरकारले लुकाइ राखेको यो कुरा सत्य हो । (हाल मलेशियामा कार्यरात कामदारले फोन बाट दिएको जानकारी, जो घटना भएको ठाउँबाट १० मिनटको दुरी को होस्टेलमा बश्छन )झडप भएको होस्टेल मा ५० जना नेपाली बस्थे| उनिहरु भिसा बिना मलेशियामा काम गरेर बसेको थिए । घटनाको बेलामा २००-३०० को हाराहारी मलेशियाको बासिन्दाहरु हात हतियार सहित होस्टेलमा पसेर नेपाली कामदार्हरुलाई धारिलो हात हतियारले मरुन्जेल सम्म प्रहार गरेका थिए; जसको कारणले गर्दा १५ जना नेपालीले ज्यान गुमा उन पुगे र २०-३० हारा हारी मा घाएते भए ।
अहिले उनिहरु( घाएतेहरु ) म बसेको होस्टेल मा बस्छन । धेरै जसो मर्नेमा पुर्बी नेपालका बासिन्दा हुन ।
हामीहरुको ज्यानको सुरक्षा गर्दिनु हुन र हामीलाई चाडैं नै नेपाल फर्किने बातावरण बनै दिनुहुन नेपाल सरकार सँग मेरो माग छ ।
(हाल मलेशियामा कार्यरात कामदारले फोन बाट दिएको जानकारी, जो घटना भएको ठाउँबाट १० मिनटको दुरी को होस्टेल मा बश्छन टेलिफोनमा कुराकानी आधारमा लेखिएको समाचार )
जीउदो हो कि मरेको नेपालीलाई मलेशियन पुलिसले गाडीम राख्दै र सो नेपालीलाई यस्तो हालतमा पनि मलेशियनहरु थुक्दै )
मलेसियाको झडप घटनामा १५ नेपाली कामदारको मृत्यु भएको हल्ला होईन सत्य हो

मलेसियाको झडप घटनामा  १५  नेपाली कामदारको मृत्यु भएको हल्ला होईन सत्य हो|नेपाल सरकारले लुकाइ राखेको यो कुरा सत्य हो । (हाल मलेशियामा कार्यरात कामदारले फोन बाट दिएको जानकारी, जो घटना भएको ठाउँबाट १० मिनटको दुरी को होस्टेलमा बश्छन )

झडप भएको होस्टेल मा ५० जना नेपाली बस्थे|  उनिहरु  भिसा बिना मलेशियामा काम गरेर बसेको थिए । घटनाको बेलामा २००-३०० को हाराहारी मलेशियाको बासिन्दाहरु हात हतियार सहित  होस्टेलमा पसेर नेपाली कामदार्हरुलाई धारिलो हात हतियारले मरुन्जेल सम्म प्रहार गरेका थिए; जसको कारणले गर्दा १५ जना नेपालीले ज्यान गुमा उन पुगे र २०-३० हारा हारी मा घाएते भए ।

अहिले उनिहरु( घाएतेहरु ) म बसेको होस्टेल मा बस्छन । धेरै जसो मर्नेमा पुर्बी नेपालका बासिन्दा हुन ।

हामीहरुको ज्यानको सुरक्षा गर्दिनु हुन र हामीलाई चाडैं नै नेपाल फर्किने बातावरण बनै दिनुहुन नेपाल सरकार सँग मेरो माग छ ।

(हाल मलेशियामा कार्यरात कामदारले फोन बाट दिएको जानकारी, जो घटना भएको ठाउँबाट १० मिनटको दुरी को होस्टेल मा बश्छन  टेलिफोनमा कुराकानी आधारमा लेखिएको समाचार )

जीउदो हो कि मरेको नेपालीलाई मलेशियन पुलिसले गाडीम राख्दै र सो नेपालीलाई यस्तो हालतमा पनि मलेशियनहरु थुक्दै )
यसरी मारिए/घाईते भए/अंगभंग भए नेपालीहरु:
नेपालको सरकारमलेसियामा १२ नेपाली मारिएको भन्दै सर्वस्त्र निन्दा र चासो  More Detail Click Here - >>>>>> www.hellokhabar.com/2013/03/blog-post_28.html#.UVORSzdfXIUले जनतालाई बैध मुलुक पठाएको भन्छ । वैध मुलुकमा विदेशी कामदारलाई गर्ने पुलिसको व्यवहार यस्तो हुन्छ ? अरे नेपालमा त ट्रकमा भैंसी मर्छ भनेर मिलाएर राखिन्छ । यहाँ त मर्न

फोटो : अम्मर थापा मगर जोहोर मलेशिया

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger