Widgets

Home » , » एउटै घरमा पति र प्रेमी संग सेक्स गर्ने महिला

एउटै घरमा पति र प्रेमी संग सेक्स गर्ने महिला

Written By sangalo on Sunday, March 31, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


३३ वर्षकी एक बेलायती महिला लोग्ने र प्रेमिकासँग एउटै घरमा बस्छिन् । दुई सन्तानकी आमा मारिया बुत्ज्कीले ३७ वर्षका प्रेमी पालको निम्ति ३६ वर्षका लोग्ने पिटरलाई छाडिन् । पिटर नै १६ वर्षका लाउरा र १२ वर्षकी एमीका बाबु हुन् । तर, लोग्नेलाई छाडेको महिना दिन नबित्दै पिटरबाट अलग्गिएर बस्न नसक्ने महसुस गरिन् । दुई छोरीसँगको सल्लाह र अनुमतिपछि पिटरलाई पनि पूर्वी लन्डनको बर्किङस्थित घरमा बस्न बोलाइन् । यसरी पति-पत्नी र प्रेमी एउटै घरको छतमुनि बस्न थालेको तीन वर्ष भयो । पिटर सोफामा, पाल माथिल्लो तलाको कोठामा र मारिया छोरी लाउरासँग सुत्छिन् । मारियाले दुवैसँग शारीरिक सम्बन्ध राख्ने गरेकी छन् । भन्छिन्- एकजना बाहिर हुँदा अर्कोसँग र अर्को घरमा नहुँदा अर्कोसँग सम्बन्ध राख्ने गरेकी छु । एकजनासँग एकदिन, अर्कोसँग अर्कोदिन सुत्छु ।आश्चर्यको कुरो, पिटर र पाल पनि खुसी नै छन् । एकले अर्कोलाई इष्र्या नगरेको उनीहरु बताउँछन् । शौचालयले जे सिकायो आधुनिक विश्वमा मोबाइल फोन नगर्ने विरलै होलान् तर अमेरिकामा गरिएको पछिल्लो सर्वेक्षणमा ७५ प्रतिशतले यसको प्रयोग शौचालयमा शौच गर्दा वा पिसाब फेर्दा गर्ने गरेको पाइएको छ । मोबाइल फोन उत्पादक सोनी र जिरो टुले गरेको सर्वेक्षणमा भाग लिने दुई हजारमध्ये ४५ प्रतिशतले कमोडमा बस्दाबस्दै सन्देश आदान-प्रदान र २४ प्रतिशतले कुराकानी गर्ने गरेको बताएका छन् भने १५ प्रतिशतले कमोडमा फोन खस्ने गरेको स्वीकारेका छन् । क्यास स्टार र हृयारिस इन्ट्राक्स्िभले गरेको अर्को सर्वेक्षणमा ३८ लाख अमेरिकीले शौचालयभित्रैबाट आवश्यक सामान अर्डर गर्ने गरेको बताएका छन् । उपरोक्त सर्वेक्षणलाई ध्यानमा राख्दै प्रायः सबै मोबाइल कम्पनीले पानीमा खसे पनि नबिग्रने सेट बजारमा ल्याइसकेका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger