Widgets

Home » , » पुरूषले आफूलाई प्रयोग गरिरहेको थाहा पाउने कसरी ?

पुरूषले आफूलाई प्रयोग गरिरहेको थाहा पाउने कसरी ?

Written By sangalo on Friday, March 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


प्राय महिलाहरू पुरूषहरूले आफूलाई प्रयोग मात्र गरिरहेको र उसले आफूलाई धोका दिन्छ भन्ने सुइको नपाउँदा भविष्यमा निकै पिडामा बाँच्न बाध्य हुने गरेका छन् । उनीहरुले स-साना कुराहरू विचार नगर्दा आफू पुरूषहरूबाट प्रयोग भइरहेको कुरा थाहा नै पाउँदैनन् र पुरूषलाई आफ्नो जीवन सुम्पिएर भविष्यमा अन्धकारको बाटोतर्फ डोहोरिने गर्छन् । तर यदी पुरूषको केही बानी तथा व्यवहार विचार गर्न सके उनीहरूलाई राम्रोसँग चिन्न सकिने र उनीहरूबाट धोका पाउने सम्भावनालाई कम गर्न सकिन्छ। यहाँ केहि त्यस्ता उपायहरू छन् जसले महिलाहरुलाई पुरूषले धोका दिन लागेको बारे पनि थाहा हुन्छ । १. यदी कुनै पुरूषले आफूलाई प्रयोग गरिरहेको छ भने उक्त पुरूषले डेटिङका समयमा प्राय पुरूषले आफ्नो खल्तिबाट पैसा निकाल्दैनन् । प्राय जहाँ पनि पैसा तिर्नुपर्ने अवस्था आउँछ त्यहाँ महिलाले नै पैसा तिर्नुपर्ने हुन्छ । यदी यस्तो भएमा उक्त पुरूष आफूप्रति इमान्दार नभएको शंका गर्न सकिन्छ । २. यदी पुरूष साथी आफ्नो अनुकुलतामा मात्र उपलब्ध हुन्छ या आफूलाई आवश्यकता परेको बेलामा मात्र तपाईसामू उपलब्ध हुन्छ भने पनि पुरूषको नियत ठीक नभएको शंका गर्न सकिन्छ । ३. यदी कुनै पुरूष पूर्ण रूपमा तपाईसँग निर्भर रहन्छ भने पनि यस्ता पुरूषले तपाईको साथ छोड्न सक्ने सम्भावना रहन्छ । कुनै बेला पैसाको आवश्यकता पर्यो भने या कतै सँगै जाँदा तिर्नु पर्यो भने या अन्य कुनै बहानामा पैसा माग्ने गरे पनि महिलाहरूले यो बुझ्न जरूरी छ की उक्त पुरूष आफूप्रति इमान्दार छैन् र उसले आफूलाई प्रयोग मात्र गरिरहेको छ । ४. यदी पहिले पहिले जसरी उक्त पुरूष साथीले फोन गर्न छाडेमा , म्यासेजको रिप्लाई नगर्ने गरेमा पनि पुरूषको नियतमा शंका गर्न सकिन्छ । यदी यस्ता स-साना कुरामा विचार गर्न सक्नु भयो भने महिलाहरूले आफूलाई उक्त पुरूषले धोका दिन सक्ने सम्भावना रहेको बुझ्नु पर्छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger