भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
यौन संग सम्बन्धित किताबहरू पढ्नमा महिलाहरू धेरै मन पराउँदछन् । यसमा पनि बिशेषगरि प्रौढ उमेरका महिलाहरू बिशेष रूची राख्ने देखिएको छ । मोस्चराइजर ब्रेन्ड अस्टल द्वारा ब्रिटेनमा गराइएको एक सर्भेका अनुसार ४० देखि ५० बर्षका ३५ प्रतिशत महिलाहरू यौन जन्य सामाग्रीहरू पढन मन पराउने देखिएको छ । यसैगरि ३५ प्रतिशतनै महिलाहरू रोमाञ्चक कथाहरू पढन मन पराउँदछन् । त्यसैगरि, दुइ तिहाई महिलाहरू मात्र केही रोमाञ्चक दृश्य हेर्नका लागी किताब लिने गर्दछन् । अर्थात जनसंख्याको आधा प्रतिशत महिलाहरू मात्र यौनजन्य सामाग्रीहरूका किताब पढ्ने गर्दछन् । १० प्रतिशत महिलाहरू मात्र किताबमा यौनको चित्र हेर्दछन् । ३३ प्रतिशत महिलाहरू अपराध तथा रहस्यमय किताबहरू पढ्ने गर्दछन् । केही महिलाहरू मात्र खानपनिका किताबहरू अध्ययन गर्ने गर्दछन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.