Widgets

Home » » सेनाले नयाँ बर्षदेखि सेतो सर्ट र हरियो पाइन्ट लगाउने

सेनाले नयाँ बर्षदेखि सेतो सर्ट र हरियो पाइन्ट लगाउने

Written By sangalo on Saturday, March 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१८ चैत, काठमाण्डौं । नेपाली सेनाले कार्यालय प्रयोजनका लागि बैशाख १ नयाँ पोसाक लगाउने भएको छ । कार्यालय समयमा हालको कम्व्याट ड्रेस पुनस्र्थापित गरी सेनाले सेतो सर्ट र हरियो पाइन्ट लगाउने भएका हुन् । गर्मीको मौसममा फिल्डमा लगाइने कम्ब्याट लगाउँदा असहज हुने र कार्यालयको काममा कम्ब्याट नलगाउने विदेशी सेनाको परम्पराअनुसार नेपाली सेनाले सेतो सर्ट र हरियो पाइन्ट प्रयोग गर्न लागेको हो । ‘बैशाख १ गतेदेखि सैनिक मुख्यालयबाट नयाँ पोसाक लागू हुनेछ,’ सैनिक प्रवक्ता सहायक रथी सरेशराज शर्माले भने, ‘विस्तारै देशभरिका कार्यालयमा कान्यान्वयनमा ल्याइनेछ,’ नयाँ पत्रिकामा खबर छ । कार्यालय समयमा पनि हाल सैनिक अधिकारीहरुले कम्ब्याट ड्रेस नै प्रयोग गर्दै आएका छन् । तराईका जिल्लामा गर्मी समयमा कम्ब्याट लगाउँदा धेरै गाह्रो हुने गुनासो सैनिकहरुले गर्दै आएका थिए । त्यस्तो बेला नेपाली सेनाले जथाभावी ड्रेस लगाउनुपर्ने बाध्यता रहेको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger