भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
अभिनेता जोन अब्राहमसितको लामो प्रेमसम्बन्धपछिको ब्रेकअप पश्चात् सिंगल रहँदै आएकी बंगाली बाला विपाशा बासु विवाहका मामिलामा उत्सुक छिन्, तर विवाह सजिलो नभएको उनको तर्क छ। विप्सका अनुसार विवाह सजिलो कुरा होइन, कारण यसमा व्यक्तिले आफ्नो जीवनको बाँकी सम्पूर्ण समय अर्को व्यक्तिसित बिताउनुपर्ने हुन्छ। भनिन्छ, बिपाशा विवाहका लागि आफूले कसैलाई नखोज्ने र कसैले नै आफूलाई खोजोस् भन्ने चाहना राख्छिन्।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.