Widgets

Home » » रोगबाट बच्ने र सरीर तन्दुरुस्त राख्ने केही घरेलु टिप्स

रोगबाट बच्ने र सरीर तन्दुरुस्त राख्ने केही घरेलु टिप्स

Written By sangalo on Friday, March 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

केही स्वास्थ्य समस्या यस्ता हुन्छन् जसको उपचारका लागि डाक्टरकहाँ धाइरहनु पर्दैन । घरेलु विधिद्वारा घरमै ती समस्या निदान गर्न सकिन्छ ।
gren tea
मात्र त्यसका लागि घरेलु उपचार पद्धतिको ज्ञान, सावधानी तथा व्यक्तिगत स्वास्थ्यमा ध्यान दिनुपर्दछ । केही खाद्य पदार्थ वा वस्तुहरु यस्ता छन् जसको नियमित सेवन गरिएमा विभिन्न खालका रोगहरु आफै निको हुन्छन् र त्यस्ता पदार्थको सेवनले रोगको रोकथाममा पनि सहयोग पूराउँछ ।
· यदि तपाइँको सरीरको कुनै भाग सुन्निएको छ, जोर्नी दुखेको छ वा सरीरको कुनै भागमा पीडा महसुस भैरहेको छ भने दिनहुँ तातो दूधमा बेसार मिलाएर पिउने गर्नुहोस् । यसले दुखाइ कम गर्न तथा सुन्निएको भाग निको हुन सहयोग गर्छ ।
· वजन घटाउन चाहनुहुन्छ ? छाला तथा कपाललाई स्वस्थ बनाउन चाहनुहुन्छ ? उच्च रक्तचाप तथा मधुमेह लगायतका रोगबाट बच्न चाहनुहुन्छ ? यदि त्यसो हो भने दिनहुँ गि्रन टी सेवन गर्नुहोस् ।
· स्ट्रबेरी, किम्बु तथा काफल लगायतका फलको नियमित सेवनले तपाइँको मृगौला स्वस्थ राख्न मद्दत गर्छ । यसले मुत्र प्रणालीमा हुने विभिन्न खाले संक्रमण समेत रोक्न सहयोग पूराउँछ ।
· दिनहुँ ओखर तथा बदामको सेवन गर्नाले सरीरमा पर्याप्त उर्जा आपूर्ति हुन्छ । यसले तन्दुरुस्ती बढाउन मद्दत गर्नुका साथै यौन क्षमता तथा स्मरण शक्तिको वृद्धिमा पनि सहयोग पूराउँछ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger