Widgets

Home » » सुशीलको स्कर्टिङमा ‘डन’

सुशीलको स्कर्टिङमा ‘डन’

Written By sangalo on Saturday, July 13, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

a

३० असार, काठमाण्डौ । अमेरिका उपचार गराएर दुईसातापछि काँग्रेस सभापति सुशील कोइराला शनिवार स्वदेश फर्किए । तर प्रहरीले गन्डागर्दीको सूचीमा राखेका ब्यक्तिले प्रहरीकै अघिअघि स्कर्टिङ गरेर अन्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगञ्ज पुर्‍याएका छन् । कोइरालालाई स्वागत गर्न विमानस्थलमा जानेको ठूलै भीड थियो । भीड नियन्त्रण गर्न प्रहरीलाई निकै हम्मे हम्मे परेको थियो । भीड नियन्त्रण गर्ने क्रममा विमानस्थल प्रहरी प्रमुख डिआइजी गोपाल भण्डारीको कपडा नै च्यातिएको छ । कोइरालालाई स्वागत गर्न पुगेका करिव दुई सय काँग्रेस कार्यकर्तामध्ये अधिकांश प्रहरीले गुन्डागर्दीको सूचीमा राखेका व्यक्ति थिए । डन रोज राणा, सञ्जीव स्याल लगायतका आफ्नो ठूलै समूह लिएर विमानस्थल पुगेका थिए । राणा काँग्रेसनिकट डन मानिन्छन् । त्यस्तै सञ्जीव लामा भनिने स्याल काभ्रे तरुण दलका नेता हुन । आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । स्याल पक्राउ पर्दा डेढ महिनाअघि उनका समर्थकले काभ्रे नै बन्द गराएका थिए । राणा, स्यालमात्र नभनएर कोइराला निकट ‘टोले’ डनको समूह पनि विमानस्थलमा पुगेको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger