Widgets

Home » » सहिमासँग जीवनले गरे खुलेरै मस्ती (फोटो फिचरसहित)

सहिमासँग जीवनले गरे खुलेरै मस्ती (फोटो फिचरसहित)

Written By sangalo on Monday, July 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

यसअघि ‘हेरेको हेरेकै म हुन्थे होला’ बोलको गीत गाएर चर्चा कमाएकी गायिका सहिमा श्रेष्ठ नयाँ एल्बमको तयारीमा जुटेकी छिन् । उनले नयाँ एल्बमको नाम ‘मस्ती’ जुराएको बताइन् ।यसैबिच एल्बममा समावेश ‘मस्ती मस्ती’ बोलको गीतको छायांकनसँगै यसको चर्चा पनि चुलिएको छ । समन अधिकारीले निर्देशन गरेको यो भिडियोमा नायक जीवन लुइटेलले पनि अभिनय गरेका छन् । जीवनसँग अभिनय गर्न पाउँदा निक्कै खुशी लागेको सहिमाले बताइन् ।
विदुर पाण्डेको छायांकन, निर्मल गुरुङको नृत्य निर्देशन रहेको भिडियोमा सुपि्रया कटुवालको पनि अभिनय छ । रक शैलीको यो गीतमा रेखा पौडेलको शब्द तथा संगीत समावेश छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger