भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
११ साउन, धनगढी । सुदूरपश्चिमका बाढीपीडितलाई राहतस्वरुप ३९ लाखको जिन्सी तथा खाद्य समान लिएर आएका पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार, हिमानी ट्रस्टका कर्मचारी र सुरक्षाकर्मीको भ्रमण खर्च नै राहतभन्दा कम्तीमा तीन गुणा बढी छ ।
भ्रमणमा ज्ञानेन्द्रसहित पत्नी कोमल, छोरी प्रेरणा, बुहारी हिमानी, नाति हृदयेन्द्र, नातिनी पूणिर्का र कृतिकासहित छन् । भ्रमणलाई सघाउन ९० भन्दा बढी कर्मचारी तथा सुरक्षकर्मी पनि आएका छन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.