Widgets

Home » » सलमानले पाए नयाँ प्रेमिका, रणवीर कट्रिना छुट्टी मनाउन स्पेन जाने

सलमानले पाए नयाँ प्रेमिका, रणवीर कट्रिना छुट्टी मनाउन स्पेन जाने

Written By sangalo on Wednesday, July 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

आफ्नी पूर्व प्रेमिका कट्टरिना कैफसँग सम्बन्ध विच्छेद भएपछि बलिउड नायक सलमान खानले नयाँ प्रेमिका भेट्टाएका छन् । रोमानियाकी टेलिभिजन स्टार लूलियासँग सलमान यतिबेला मस्ती गरिरहेका छन् । लूलिया यतिबेला सलमानकै घरमा रहेको खबरले पनि बजार तताएको छ ।एकातिर सलमान लूलियासँग मस्ती गरिरहेको समयमा उनकी पूर्व प्रेमिका कट्रिना कैफ भने नायक रणवीर कपुरसँग रोमान्स गरिरहेकी छिन् । हालै मात्र नायक अर्जुन कपुरको बर्थ डे मा रणवीरसँग कट्रिना रिसाएर फर्केकी थिइन् । कट्रिना रिसाएपछि उनलाई फकाउन नायक रणवीर कपुरले होलिडे टुरको योजना बनाएका छन् ।
रणवीर र कट्रिना घुम्नका लागि स्पेन जाने तयारीमा रहेको भारतिय संचारमाध्यमले जनाएका छन् । तर स्वास्थ्यमा केही खरावी आएपछि कट्रिना यतिबेला आराम गरिरहेकी छिन् । यसैले पनि रणवीर उनको योजना केही पर सरेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger