Widgets

Home » » तपाइको आजको राशिफल

तपाइको आजको राशिफल

Written By sangalo on Thursday, July 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

विक्रमसंवत् २०७० साल श्रावण ११ गते शुक्रबार,
ईश्वीसन् २०१३ जुलाई २६, नेपाल संवत् ११३३,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
छोराछोरीबाट पनि सन्तोष मिल्नेछ  व्यवसायिक क्षेत्र लाभप्रद रहने   उपहारप्राप्त हुने सम्भावना   आम्दानीमा कमी आउने छैन  भौतिक साधनको जोहोहुनाका साथै मनोरंजनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने  जीवनसाथीको भरपुर सहयोग प्राप्त हुनेछ 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
चाहनाबमोजिम कार्य सम्पन्न हुनेछन्  अनावश्यक खर्चको योग  तरव्यवसायिक क्षेत्र लाभप्रद रहने   आकस्मिक स्वास्थ्य समस्या देखा पर्नसक्नेभएकाले सजग रहनु होला  पारिवारिक सुख मिल्नुका साथै साथीहरुसितमनोरंजन गर्ने अवसर जुर्नेछ 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज प्रेम  भाइचारा जीवन्त तुल्याउने महत्वपूर्ण दिन हो  त्यसैले आज साँझउत्तर वा पूर्व दिशाको यात्रा गर्नुहोस् अनि खोला वा पोखरीका जलजन्तुलाई चाराहाल्नुस्  विशिष्ट व्यक्तिको सहयोग  सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ शुभ कुराको संकेत मिल्नेछ 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
खराब समय   लामो दूरीको यात्रा हानीकारक हुनसक्छ  यात्राको योजना भने स्थगित गर्नु बेस हुन्छ  शरीरमा पीडा हुनेछ  धेरै उमङ्ग नल्याउनु नै बेसहोला  घाउचोट तथा अन्य वस्तुले पनि दुःख दिनेछ  अप्रिय समाचार सुन्नु पर्दामन खिन्न हुने स्थिति आउने  

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
दाम्पत्य जीवनमा समेत सामान्य खटपट हुने सम्भावना   मध्याह्नपछित्यत्ति राम्रो छैन  भनेजस्तो प्रतिफल पाउन संघर्ष गर्नुपर्ने हुन्छत्यसैलेमहत्वपूर्णकाम दिनको पूर्वाद्र्धभित्रै सक्नु होला  पारिवारिक जीवन सामान्य सन्तोषप्रद रहने  

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज पारिवारिक स्वास्थ्यका क्षेत्रमा धन खर्च हुने सम्भावना   शरीरमाआलस्य  थकानको अनुभव हुनेछआफुलाई पनि चोटपटकको भय  खानपिनमा नियन्त्रण गर्नु बेस हुनेछसाँझमा अचानक पेटको समस्याले सताउनसक्छ  विचार गरेर काम गर्नुहोला 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
व्यापार व्यवसाय मध्यम रहेको   बौद्धिक क्षेत्र राम्रो देखिन्छ  गरेका कार्यहरुमाढिलोमात्र सफलता मिल्नेछ  पारिवारिक सम्बन्ध सामान्य रुपले अगाडि वढ्ने  घरायसी वातावरणमा केही धमिलोपन आउने   समय राम्रो छैन  मित्रकोव्यवहार शत्रुतापूर्ण हुनेछ 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
घरगृहस्थीमा धेरै समय खर्चनुु पर्ने योग   वैदेशिक रोजगारी गर्ने  प्रवास वापरदेशमा रहनेहरुले आज घरायसी कुरा सम्झेर दिन बिताउने छन्  आकस्मिकरुपमा स्वास्थ्यमा समस्या आउनसक्छ  छोराछोरीको स्वास्थ्य एवं पढाइप्रतिजिम्मेवारी बोध हुनेछ 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
समय राम्रै   साथीभाइ जम्मा भई मनोरञ्जनमा दिन बित्ने   लामोसमयदेखि गरेका कामको सही मूल्याङ्कन हुने समय आएको   जति सक्दोनयाँ झन्झटबाट मुक्त रहनु होला  मन एकचित्त बनाएर लक्ष्य प्राप्ति गर्ने तर्फलागिरहनु पर्ने देखिन्छ  शुभ कुराको संकेत मिल्नेछ 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
हिजोआज राम्रै समय चल्दैछ  आत्मविश्वास  शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धिहुनेछ  घरमा विशिष्ट व्यक्तिलाई अतिथिका रूपमा स्वागत गर्न पाउनु हुनेछ कुनै विशेष लाभदायक समाचार सुन्न पाइएला  सामाजिक कामबाट प्रशंसा प्राप्तहुनेछ 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आजको दिन सामान्य   प्राविधिक काममा विशेष सफलता प्राप्त हुने  साथैआत्मसन्तुष्टि प्राप्त हुनेछ  सञ्चार क्षेत्रको कारोबार गर्दा बढी लाभ लिनसकिनेछ  व्यापार व्यवसाय त्यसमा पनि साजसज्जा  श्रृङ्गारका सामाग्रीविक्रेताका लागि विशेष लाभदायक  

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मनमा अशान्ति  छटपटी व्याप्त हुने   विपरीतलिङ्गीप्रति आकर्षण बढ्नेछ,अचानक भोगविलासमा तिर्सना जाग्नेछ  माया प्रेमको लागि खर्च हुने देखिन्छ खानपिनघुमघाम एवं भेटघाटको बेला   बेलुकीपख मनमा अशान्ति  छटपटीव्याप्त हुने   समय राम्रो छैन 

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger