Widgets

Home » , » ट्वाइलेट सफा गर्ने झोल नितम्बमा हालेपछि… (फोटोफिचरर भिडियो सहित)

ट्वाइलेट सफा गर्ने झोल नितम्बमा हालेपछि… (फोटोफिचरर भिडियो सहित)

Written By sangalo on Monday, May 27, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नितम्बलाई सुडौल तथा सेक्सी बनाउने लोभमा जिउमा सुइ लगाउँदा एक महिलाले आफ्ना हात, खुट्टा तथा नितम्ब समेत गुमाएकी छिन् । कालोबजारीबाट किनेको सिलिकनको सुइ जिउमा हानेपछि उनी यसरी जिवनमरणको दोसाँधमा पुगिन् । सिलिकनको सुइ भनेर किनेको चिज ट्वाइलेट सफा गर्ने केमिकल परेछ र त्यसले उनको सरीरमा निकै नराम्रो असर पूरायो ।
1
२ सन्तानकी आमा समेत रहेकी ४६ वर्षकी अफ्रिकी महिला एप्रिल मिचेल ब्राउन पूर्व हेयर ड्रेसर पनि हुन् । आफ्नो सैलुनमा आएका दुइ नितम्बधारी महिलाहरुको बडेमाको नितम्ब देख्दा उनलाई आफ्नो नितम्ब सुडौल तथा ठूलो बनाउने इच्छा जाग्यो र अवैध रुपमा ब्लाक मार्केटबाट सिलिकनको सुइ भनेर हानिकारक पदार्थ भरिएको सुइ किनेर ल्याइन् । जिउमा सुइ लगाएपछि उनको सरीरमा तत्कालै एलर्जी देखियो त्यो निकै हानिकारक भयो । डाक्टरले हात खुट्टा तथा नितम्ब समेत काटेर फ्याँक्नुपर्ने बताए । त्यसपछि उनका हातखुट्टा र नितम्ब समेत काटेर फ्याँकियो । उनले अहिले निकै दुखपूर्ण जिवन बिताइरहेकी छिन् । राम्रो देखिने बहानामा सरीरमा जे पायो त्यहीँ औषधि प्रयोग नगर्न उनले युवतीहरुलाई चेतावनी दिने गरेकी छिन् । आफ्नै कारण म यस्ती भएँ, मेरो जस्तो पीडा अरुलाई नहोस् । नितम्ब सुडौल बनाउने लोभमा सुइ नहान्नुहोला, उनी सल्लाह दिन्छिन् ।
2
3
भिडियोका लागि यहाँ हेर्नुहोस

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger