Widgets

Home » » संजयलाई येरवडा जेल लगियो

संजयलाई येरवडा जेल लगियो

Written By sangalo on Thursday, May 23, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


बलिउडका चर्चित अभिनेता संजयलाई मुम्बइको आर्थर रोड जेलबाट पुणेको येरवडा जेल लगिएको छ । मुम्बईस्थित आतंकवाद विरोधी विशेष अदालत टाडा समक्ष आत्मसमर्पण गरेपछि ५३ वर्षीय अभिनेता संजयलाई आर्थर रोड जेलमा राखिएको थियो । तर, त्यो जेल सानो र असुविधा भएको भन्दै उनलाई येरवडा जेल लगिएको बीबीसीले जनाएको छ । जेलमा रहँदा उनलाई घरको खाना, औषधीहरु, धार्मिक पुस्तकहरु लैजान पाउने सुविधा दिइएको छ । २ सय ५७ जना मारिने गरी सन् १९९३ मा मुम्बईमा गराइएको विष्फोटका दोषीहरुबाट अवैध हतियार खरिद गरेको आरोप संजयमाथि लागेको थियो

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger