Widgets

Home » » K बाट नाम सुरु हुनेहरुको बिशेषताः

K बाट नाम सुरु हुनेहरुको बिशेषताः

Written By sangalo on Wednesday, March 27, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्





यदि तपाईको नामको पहिलो अक्षर K हो भने तपाई पक्कै पनि सौन्दर्य प्रेमी हुनुहुन्छ । श्रृंगार गर्न र सजिएर हिड्न तपाईको रुचि हुन सक्छ । यो हामिले भनेका होईनौ, यो भनाई अंक ज्योतिसहरुको हो । अंक ज्योतिका अनुसार नामको पहिलो अक्षर K हुने मानिस आफ्नै बिचार लाई लिएर समेत उलझनमा पर्छन । उनिहरु कुनै महत्वपुर्ण निर्णय लिने बेला पनि कयौँ पटक सोच बिचार गर्ने गर्छन । यस्तो गुण अंक २ को कारणले गर्दा हुने ज्योतिसहरुले बताएका छन । अंक ज्योतिसहरुका अनुसार K अक्षरको अंक २ हुन्छ र उसको स्वामी चन्द्रमा हो ।
नामको पहिलो अक्षर K हुने मानिसलाई सुन्तला, सेतो र हरियो रङ्ग फाप्ने बताईएको छ । K बाट नाम सुरु हुने मानिस साहसी, अरुलाई आँफु तर्फ आकर्षित गर्ने कला भएको र उनिहरु भित्र देखाउने प्रबृति हुने अंक ज्योतिसहरुको भनाई छ । जसको लागि उनिहरु मनग्य धन खर्च गर्न पनि पछि पर्दैनन् । उनिहरुको जीवनको मुख्य लक्ष नै धन प्राप्ति भएकोले आर्थिक स्थिती पनि दरिलो हुन्छ । आफ्नो फाईदाको लागि उनिहरु जुन सुकै हद सम्म पनि जाने गर्दछन । यीनीहरुको ब्यक्तित्वमा एउटा कमजोरि छ, भने कुनै पनि काममा बिना सोच बिचार हात हाल्ने गर्छन । यीनीहरुको ब्यवहारले गर्दा दाम्पत्य जीवनमा समेत कयौँ कठिनाईहरु आईपर्ने गर्दछ ।

K बाट नाम सुरु हुने ब्यक्तिहरु समुन्द्र, नदि ताल लगायत गहिरो पानी हुने ठाँउ देखि एक दमै साबधान रहनु पर्दछ । उनिहरुले कुनै नयाँ ब्यक्तिलाई साथी बनाउँदा सोच बिचार गरेर मात्र सम्बन्ध गाँस्नु पर्दछ । चाप्लुसी गर्ने मित्रहरुका कारण यीनीहरुलाई नोक्सानी समेत हुन सक्छ । K बाट नाम सुरु हुनेहरुले प्रेम सम्बन्धमा सोच बिचार गरेर चल्नु पर्ने अंक ज्योतिसहरुको भनाई छ

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger