Widgets

Home » » केटिको यौन इच्छा १२ जनाले एकैचोटी सेक्स गर्दा पनि पुरा हुन नसक्ने ...

केटिको यौन इच्छा १२ जनाले एकैचोटी सेक्स गर्दा पनि पुरा हुन नसक्ने ...

Written By sangalo on Saturday, March 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


बेमेल र छुट्टीने बाध्यता नभएसम्म डिभोर्स र पति फेरिरहने कुरालाई अक्सर महिलाहरु त्यति राम्रो मान्दैनन् । असल र माया गर्ने श्रीमान पाइयोस र त्यसैसाग जीवन बिताउन पाइयोस भन्ने सोंच अक्सर महिलाको हुन्छ । तर बलिउड अभिनेत्री केटी प्राइसलाई भने श्रीमान फेर्नु सौख नै रहेछ । उनलाई दुई चार जनामात्र फेरेर पनि नपुग्ने रे । पतिको संख्या झण्डै एक दर्जन पुर्‍याउने उनको सौख छ । वेवसाईट फिमेल फस्ट डट कम डट युकेका अनुसार यस अघिनै ३३ बषिर्य प्राइसले दुईजनासँग विवाह गरिसकेकी छन् । उनको पहिलो विवाह पिटर एन्डरसंग भएको हो । जसबाट उनले दुई सन्तानलाई जन्म दिएकी छन् । उनको दोश्रो विवाह भने एलेक्स रीडसंग भएतापनि सन्तानविहीन अवस्थामा एक बर्षमै डीर्भोस भएको थियो । प्रख्यात अभिनेत्री प्राइसका अनुसार उनलाई भविष्यमा अझै झण्डै दर्जन पुरुष सहयात्रीहरु आवश्यक छन् र तिनीहरुवाट सन्तान जन्माउन उनी तयार छिन् । आफुलाई लागेको रहर पुरा गर्न पाउने सवैको अधिकार हो, त्यसमाथि दर्जन पति फेर्ने र सन्तान पनि जन्माउने उनको चाहना पुरा होस भनेर शुभकामना दिनुबाहेक के नै गर्न सकिन्छ र ?

भिडियो हेर्नलाई तल क्लिक गर्नुहोस 

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger