Widgets

Home » , » फिल्म नपाएपछि आफैं निर्मात्री

फिल्म नपाएपछि आफैं निर्मात्री

Written By sangalo on Thursday, March 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


जमानाको ज्वाला नामक फिल्मबाट अभिनय यात्रा शुरू गरेर धेरै फिल्म खेले पनि सिर्जना बस्नेत कहिले माथि आउन सकिनन् । जवानी ग्ल्यामर दृश्य पनि दिएकै हो, भनेजस्तो नाचेकै हो, तर केही गर्दा पनि उनको करियर उकालो लाग्न सकेन, समतल जमिनमै केन्द्रित भयो । जति गरे पनि माथि नगएपछि के गर्ने ? सिर्जनाले पनि यस्तो बेला प्रायः नायकनायिकाकै लाइन समातिन् आफैं फिल्म निर्माण गर्ने । उनले आफ्नो करियरलाई सुरक्षित गर्ने (चाहे त्यो फिल्म निर्माणकै क्षेत्रबाट किन नहोस्) मेसोको रूपमा गुड लक नामक फिल्मको निर्माण थालेकी हुन् । यो फिल्मलाई गोविन्द गौतमले निर्देशन गर्दै छन् । आफ्नो हात जगन्नाथ भनेजस्तो, आफैं फिल्म निर्माण गरेपछि चाहेजस्तो रोलमा खेले पनि भइहाल्यो । अरूले अफर गर्नेजस्तो क्यारेक्टर रोलबाट पनि मुक्ति पाइयो, कसो सिर्जना ?

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger