Widgets

Home » » सेलिब्रेटी मम अफ द इयर

सेलिब्रेटी मम अफ द इयर

Written By sangalo on Saturday, March 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


पूर्व स्पाइस गर्लकी एक संगीतकर्मी एमा बन्टन बेलायती 'सेलिब्रेटी मम अफ द इयर' छनौट भएकी छिन्। यसअघि उनकै ब्यान्डकी सदस्य तथा चर्चित गायिका मेलानी चिशोम यही पुरस्कारबाट सम्मानित भएकी थिइन्। रमाइलो कुरा के छ भने चिमोश अघिल्लो आइतबार 'टेस्को सेलिबे्रटी मम अफ द इयर' द्वारा सम्मानित भएको तीन दिनपछि नै बन्टनलाई नयाँ सेलिब्रेटी ममका रूपमा छनौट गरिएको हो। उनले आफ्नो सन्तानलाई उत्कृष्ट ढंगले पालन-पोषण गरेकाले यो सम्मान प्रदान गरिएको हो। ३७ वषर्ीया बन्टनका दुई छोरा बीयू तथा टेट छन्। उनीहरू बुवा जेड जोन्स तथा आमा बन्टनसंग लन्डनमै बसोबास गर्छन्। मेलानीले आफ्नो ट्वीटरमा लेखेकी छिन्— 'याहू...मैले फोक्सी बिन्गोजको सेलेब मम अफ द इयर-२०१३ जितेँ। सबैलाई धेरै-धेरै धन्यवाद।'

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger