Widgets

Home » , » के हो प्राक्कक्रिडा अनि कसरी गर्ने प्राक्कक्रिडा ?

के हो प्राक्कक्रिडा अनि कसरी गर्ने प्राक्कक्रिडा ?

Written By sangalo on Thursday, March 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

प्राय पूराष्को तुलनामा अधिकांश महिलाहरुलाई चरम सुखको स्थितीमा पुग्न केहि समय वढी लाग्छ । महिलामा भगांकुरबाट प्राप्त हुने यौन चराम सुख र योनीबाट प्राप्त हुने यौन चरम सुखमा अन्तर हुन्छ । – कतिपय अनुसन्धानकर्ताहरु महिलामा भगांकुरबाट मात्र चरम सुख हुने कुरामा विश्वास गर्छन् । यसका लागि भगांकुरको घर्षणको आवश्यक्ता पर्छ । सहि तालमेल नमिल्नाले चाहको मात्रामा यौनसुख प्राप्त गर्न सकिदैन । –यसबारे दुवै यौनसाथीको वीचमा खुला र स्पष्ट कुराकानी हुनुपर्छ । त्यसै अनुसार यौन सन्तुष्टि बढाउने किसिमका क्रियाकलापको खोजीमा निरन्तर लाग्नु जरुरी छ । पर्याप्ट प्राकक्रिडा नै नगरी यान्त्रिक रुपमा संभोग गर्ने चलनले गर्दा दुवै यौनसाथीको वीचमा यौन सम्पर्कको बेला तालमेल स्थापित गर्न गाह्रो हुन्छ । – आफ्नो यौन क्रियाकलापबारे राम्ररी छलफल गर्नका साथै दुवै जनाले चरम सुख प्रप्त गर्न पर्याप्त अभ्यास गरेमा सफल हुन सकिन्छ । हामी यन्त्र होइनौ भन्ने कुरा वुझ्नुपर्छ । –प्राकक्रिडा गर्दा धेरैजसो परिस्थितीमा चुम्बन, शरीर तथा यौनाङ्ग सुमसुम्याउने वा चलाउने आदि गर्नुपर्छ । गहिरो चुम्बन तथा शरीरका अन्य संवेदनसिल अंगको चुम्वन निकै सहयोगी हुन सक्छ । त्यसैगरी विभिन्न अंगको मालिस गर्न पनि एक महत्वपूर्ण क्रियाकलाप हुन सक्छ । मधुरो प्रकासमा सुगन्धित तेलको प्रयोग, स“गै नुहाउने, पानीमा आधा डुवेर वस्ने जस्ता क्रियाकलाप गर्न सकिन्छ । धूपको रुपमा हो वा अत्तरको, सुुगन्धको प्रयोगले मादकता थप्न सक्छ । – शरीरलाई सुमसुम्याउने अर्को महत्वपूर्ण यौन क्रियाकलाप हो । हल्का रुपले आफ्नो यौनसाथीको शरीरका विभिन्न भागहरुको स्पर्श गर्न वा सुमसुम्याउनु यौन उत्तेजक हुन्छ । –यौनसाथीको कुन–कुन भाग संवेदनशिल छ वा कुन कुन अंग छोइएको मन पराउ“छ भन्ने कुरा पनि थाहा पाउनु पर्छ । –संवेदनशिल अंगहरु सुमसुम्याउ“ने मात्र नभइ, चुम्बन गर्ने, चाट्ने, चुस्ने, हल्को टोक्ने जस्ता क्रियाकलापले पनि यौन उत्कर्षमा पु¥याउन सहयोग गर्छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger