भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

नायिका नन्दिता केसी स्किन समस्याको कारण पछिल्लो ६ महिना जसो फिल्मको सुटबाट हराएकी थिइन् । फुर्सदमा रहेकी नन्दिता केही विदेशी कार्यक्रममा भने सहभागी भइन् । यसै क्रममा एक साप्ताहिकले नन्दितासँग राखेको जिज्ञासामा विहे र सेक्स बारे नन्दिताले मुख खोलेकी छिन् । सोही क्रममा नन्दिताले आफ्नो पहिलो सेक्स श्रीमान् प्रति समर्पित रहने बताएकी छिन् । आफूलाई मन पराउने धेरै भएपनि आफू कसैको माया जालमा नपरेको बताउँदै नन्दिताले एकैपटक विवाह गर्ने र श्रीमानमा समर्पित रहने बताएकी हुन् । रिलेसनसिपमा रहन मन नपराउने नन्दिताले आफ्नो विहेको बारेमा घरमा बहस सुरु भएपनि अझै तीन वर्ष अविवाहित नै रहने बताएकी छिन् । जुलाईको अन्तिममा साँस्कृतिक कार्यक्रमको लागि युरोप भ्रमणमा निस्किने भएकी नन्दिता आफ्नो ड्रिम व्याय शाहरुख खान रहेको बताउँछिन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.